एमालेका राज कुमार गुप्ता २४ हजार २ सय ६० मतसहित पर्सा-३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएकाे हाे । सत्ता गठबन्धनबाट साझा उम्मेदवार नेपाली कांग्रेसका सुरेन्द्र चौधरीलाई १ सय ५१ मतले पराजित गर्दै गुप्ताले संसद् यात्रा तय गर्न सफल हुनुभएकाे छ ।

गुप्ताका निकटतम प्रतिष्पर्धी चौधरीले २४ हजार १ सय ९ मत पाउनुभयाे । साे क्षेत्रमा एमाले र जसपाले चुनावी तालमेल गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *